Madhes Khabar
खेलकुद

विश्वकप फुटबलमा आज पनि चार खेल हुदै

मधेसखबर
वीरगन्ज,११ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (आइतबार ) पनि समुह चरणका चार खेल हुदैछ । आजको पहिलो खेल जापान र कोस्टारिका बिच नेपाली समय अनुसार अपरान्ह ४ बजे देखि शुरु हुनेछ ।

आजको दोश्रो खेल बेलुकी पौने ७ बजे बेल्जियम र मोरक्को बिच हुनेछ । तेश्रो खेल राति पौने १० बजे क्रोयसिया र क्यानाडा बिच हुनेछ । आजको अन्तिम खेल राति पौने १ बजे स्पेन र जर्मनी बिच हुनेछ ।

 

Related posts

विश्वकप फुटबलमा आज चार खेल हुदै

MadhesKhabar

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि

MadhesKhabar

भारतलाई हराउँदै पाकिस्तान बन्याे च्याम्पियन

MadhesKhabar

Leave a Comment