Madhes Khabar
खेलकुद

विश्वकपमा साउदी अरेबियाकाे ऐतिहासिक जित, अर्जेन्टिना २-१ ले पराजित

मधेसखबर
वीरगन्ज ,०६ मंसिर : विश्वकप फुटबलको उपाधि दाबेदार अर्जेन्टिनाले खराब सुरुवात गरेको छ । मंगलबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोलले पराजित भएको छ ।

सुरुको नौ मिनेटमै गोल गरेर अर्जेन्टिनाले अग्रता लिए पनि त्यसपछि साउदी अरेबियाले लगातार दुई गोल फर्कायो ।

त्यसअघि अर्जेन्टिनाले गरेका तीन गोललाई रेफ्रीले अफसाइड दिएका थिए ।

Related posts

`प्रथम वीरगन्ज गाेल्डकप फुटबल´ आजदेखि सुरु हुदैं, उद्घाटन खेलमा वीरगन्ज र दिल्ली भिड्दै

MadhesKhabar

नेपाल र श्रीलंकाबीचको खेल बर्षाका कारण रद्द

MadhesKhabar

विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

MadhesKhabar

Leave a Comment