Madhes Khabar
वाग्मती प्रदेश हेडलाइन

काठमाडौं १ मा रविन्द्र मिश्रलाई हराउदै प्रकाशमान सिंह विजयी

मधेसखबर
वीरगन्ज ,०६ मंसिर : काठमाडौं –१ काे प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् । सिंहले ७ हजार १ सय ४३ मत  प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरे। सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए ।

Related posts

जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा काठमाडौंमा २ जना पक्राउ

MadhesKhabar

कर्जा असुलीका नाममा ऋणीहरुलाई अनावश्यक तनाव नदिन पर्साका बैंकर्सहरुलाई सिडिओको निर्देशन

MadhesKhabar

प्रदीप यादवको कडा प्रश्न: “मैले काम गरेँ, अरूले के गरे?”

MadhesKhabar

Leave a Comment