Madhes Khabar
राष्ट्रिय

टेलिकम वर्कस युनियनको केन्द्रिय अध्यक्षमा वीरगन्जका रौनियार निर्वाचित

मधेसखबर
वीरगन्ज,२८ असोज : नेपाल टेलिकम वर्कस युनियन (एनटिसिडब्लुसि) को केन्द्रिय अध्यक्षमा सुरेश प्रसाद रौनियार निर्वाचित भएका छन् ।

धनगढीमा सम्पन्न शुक्रबार सम्पन्न युनियनको ११औ महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा वीरगन्जका रौनियार निर्वाचित भएका हुन् ।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्इक्षमा निर्वाचित रौनियारले ३३० मत पाएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी महेश्वर खड्काले भने १३८ मत मात्रै पाए । कुल ३७४ मत खसेकोमा ६ मत भने बदर भएको थियो । यस्तै युनियनको महासचिवमा लोकेन्द्र पनेरु निर्वाचित भएका छन् ।

Related posts

तिलावे नदिको पक्की पुल बन्यो , बुधबार उद्घाटन

MadhesKhabar

२० वर्ष देखि बन्द वीरगन्ज चिनी कारखाना सञ्चालनको आस

MadhesKhabar

विपिन जोशी जीवित नरहेको परिवारलाई इजरायली सेनाले जानकारी गरायो

MadhesKhabar

Leave a Comment