Madhes Khabar
मधेस प्रदेश

मधेस प्रदेशमा काँग्रेसले बनायाे चुनावी घाेषणापत्र तयारी समिति

मधेसखबर
वीरगन्ज ,१३ असाेज : नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको लागि मधेस प्रदेशमा २९ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ।

कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले पार्टीको विधान बमोजिम महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति गठन गरेका हुन्।

उक्त समिति २९ सदस्यीय रहेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले जानकारी दिए।

Related posts

मधेसमा कठ्याङ्ग्रिँदो चिसो, सकेसम्म घरबाहिर ननिस्कन सुझाव

MadhesKhabar

मधेसका बेराेजगार युवालाई मासिक २ हजार भत्ता दिने मुख्यमन्त्री यादवको घाेषणा

MadhesKhabar

नागरिकताविहिनहरुकाे न्यायका लागि सत्याग्रह बस्ने संविधानसभा सदस्य शर्माको घाेषणा

MadhesKhabar

Leave a Comment