Madhes Khabar
राजनीति

लोसपा नेतृ चन्दा चौधरी काँग्रेसमा प्रवेश

मधेसखबर
वीरगन्न्ज,१२ असोज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेतृ चन्दा चौधरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।निवर्तमान सांसद एंव पूवमन्त्री समेत रहेकी चौधरी बुधबार कांग्रेसमा प्रवेश गरेकी हुन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चौधरीलाई कांग्रेसमा स्वागत गरेका हुन् ।

प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले टीका लगाइदिएकी थिइन् भने प्रधानमन्त्री देउवाले क्रियासिल सदस्यता पत्र प्रदान गरेका थिए । प्रत्यक्षतर्फको टिकट पाउने आश्वासनपछि चौधरी कांग्रेस प्रवेश गरेको उनी निकटका नेताहरुले बताएका छन् ।साभारः अन्नपूर्णपोष्ट

Related posts

नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्छ: उपेन्द्र यादव

MadhesKhabar

पर्सा ४ मा एमालेलाई फेरि धक्का , ७३ जना काँग्रेसमा प्रवेश, रिजालले गरे स्वागत

MadhesKhabar

पार्टी फुटाउनुमा प्रचण्ड र ओलीको हात छैन : जसपा अध्यक्ष राई

MadhesKhabar

Leave a Comment