Madhes Khabar
स्थानिय

ठोरीमा मोटरसाइकल दुर्घटना हुदा वीरगन्जका कर्मचारीको मृत्यु

फोटो सौजन्य: रेडियो विजयवस्ती

मधेसखबर

वीरगन्ज,०८ भदौ: पर्साको ठोरी गाउँपालिका वडा नम्बर  ४  निर्मलबस्ती नजिकै बुधबार मोटरसाइकल दुर्घटना हुंदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।

ठोरी ३ को शिकारीबासमा आफन्तकोमा पुगेर फर्कदै गरेका वीरगन्ज महानगरपालिका वडा नंबर ९ का कर्मचारी जगत दीप बिष्टको मृत्यु भएको हो ।

हुलाकी सडक आइपुग्नै लाग्दा कच्ची बाटोमा बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटना स्थलमै मृत्युु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

मोटरसाइकल अनियंत्रित भइ दुर्घटना भएको अनुमान गरिएको इप्रका ठोरीले जनाएको छ ।

 

Related posts

मधेसका मुद्दालाई सत्तामा पुग्ने भरयाङ बनाएका मधेसी दललाई जनताले ठेगान लगाइ दिए : सिके राउत

MadhesKhabar

पर्सामा मोटरसाइकल दुर्घटना हुदा एक बालकको मृत्यु

MadhesKhabar

महानगरले तिलावे नदि किनारको सार्वजनिक जग्गामा वृक्षारोपणका लागि गरेको तारबारमा तोडफोड

MadhesKhabar

Leave a Comment