Madhes Khabar
राजनीति समाचार

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो


मधेसखबर
वीरगञ्ज , साउन २२ । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ ।

जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका थिए । साभार : अनलाईनखबर

Related posts

बारा २ मा उपेन्द्र, शीवचन्द्र सहित ३६ जनाको उम्मेदवारी दर्ता

MadhesKhabar

प्रदेशसभाको प्रत्यक्ष तर्फको ३३० मध्ये १११ सिट जित्दै कांग्रेस पहिलो दल

MadhesKhabar

तरकारीको बोराभित्र लागू औषधको तस्करी गर्ने भारतीय वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment