Madhes Khabar
समाचार

नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अपरिचित पुरुषको शव फेला

तस्वीर : कृष्णमोहन साह

मधेसखबर
वीरगन्ज,०२साउन : पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ दशौता स्थिति गण्डक नहरमा एक पुरुषको शव फेला परेको छ ।

नेपाल भारत सीमाको दशगजा क्षेत्रमा अपरिचित पुरुषको शव फेला परेको प्रहरी चौकी जानकीटोलाका बरिष्ठ प्रहरी नायब निरीक्षक रन्जन सिंहले जानकारी दिए ।

शवको सनाखत हुन नसकेको भन्दै सिंहले शव पोस्टमार्टमका वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएकाो सिंहले जानकारी दिए ।

Related posts

तीनकुनेको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा थप २४ जना पक्राउ

MadhesKhabar

वीरगन्जका युवाहरुले रक्तदान गरेर मनाए भारतीय क्रिकेटर धोनीको जन्मदिन

MadhesKhabar

मुस्लिम संघ पर्साका अध्यक्ष अन्सारीले सार्वजनिक माफी माग्नुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघकाे माग

MadhesKhabar

Leave a Comment