Madhes Khabar
समाचार

वीरगन्जका पत्रकाहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

मधेसखबर
वीरगन्ज,१९असार : वीरगन्जका पत्रकाहरुको क्षमता अभिवृद्धि सम्बन्धि एक दिने तालिम आइतबार सम्पन्न भएको छ ।
वीरगन्ज महानगरपालिकाको सहयोगमा रातोपाना न्युज नेटवर्क प्रालिले होटल विजय ज्योतिमा आयोजना गरेको तालिममा विभिन्न सन्चारगृहमा कार्यरत वीरगन्जका ३० जना पत्रकाहरुको सहभागीता रहेको थियो ।

तालिमममा सहभागी पत्रकारहरुलाइ पत्रकार उज्जवल घिमिरे र क्रान्ति शाहले प्रशिक्षण दिएका थिए ।तालिममा सहजीकरण पत्रकार नवराज फुयाल र अमित अग्रवालले गरेका थिए ।

रातापाना न्युज नेटवर्क प्रालिका अध्यक्ष श्याम सर्राफको अध्यक्षतामा भएको तालिममा वीरगन्ज महानगरपालिकाका अधिकृत शम्भु कुशवाहा , नेपाल पत्रकार महाासंघ पर्साका कोषाध्यक्ष सन्जिव मिश्रा ,प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतम लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

बैंकिङ्ग कसूर मुद्धामा ३० लाख जरिवाना तोकिएका फरार अभियुक्त तेली वीरगन्जबाट पक्राउ

MadhesKhabar

काठमाडौं उपत्यकामा बाढी पहिरोको वितण्डा : अहिलेसम्म २१ को मृत्यु, ५ बेपत्ता

MadhesKhabar

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

MadhesKhabar

Leave a Comment