Madhes Khabar
समाचार

पर्सामा चट्याङ लागेर एक किसानको मृत्यु

प्रमोद यादव

वीरगन्ज,१५असार : चट्याङ लागेर पर्सा जिल्लामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नंबर.१ औँराहा रेन्ज निवासी अन्दाजी वर्ष ३० का हरिन्द्र दास थारु रहेका छन्।

मङ्गलबार अपराह्न आज  ३:३० बजे तिर पानी परेका बेला खेतमा कोदालो चलाउँदै गर्दा चट्याङ् लागेर दासको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले बताए ।

 

Related posts

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

फागुनभित्र मोटरसाइकलको कर बुझाउनेले ५ वर्षको जरिवाना छुट पाउने

MadhesKhabar

हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीका दुवै सडक दुई महिनाका लागि बन्द

MadhesKhabar

Leave a Comment