Madhes Khabar
समाचार

बाराको आदर्शकोतवालमा एमालेलाइ हराउदै काँग्रेस विजयी

मधेसखबर
वीरगन्ज, ०८ जेठ
:बाराको आदर्श कोतवाल गाउँपालिकामा नेकपा एमालेलाइ हराउदै नेपाली काँग्रेसले जितेको छ ।
गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा एमालेका उम्मेदवार एंव निवर्तमान अध्यक्ष मुस्तुफा अन्सारीलाइ १२५० मत अन्तरले हराउदै काँग्रेसका जवाहर साह जितेका हुन् । साहले ४०८७ मत ल्याएका हन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अन्सारीले २८३७ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि कांग्रेसकै मिरा देवी विजयी भएकी छन् । उनि ३३७५ मतका साथ विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी बासमती देवी यादवले २६२६ मत पाएकी छन् ।

Related posts

निजगढमा बस पल्टिदा २३ जना घाईते

MadhesKhabar

पर्साको भतौडास्थित एक घरमा प्रहरीको छापा, गाँजासहित घरधनीका छोरा पक्राउ

MadhesKhabar

सिमरामा परिक्षा दिन गएका ठाकुरराम क्याम्पसका एक विद्यार्थीकाे मृत्यु

MadhesKhabar

Leave a Comment