Madhes Khabar
मधेस प्रदेश

पर्सामा लोसपाको खाता खुल्यो, विन्दवासीनी गाँउपालिका अध्यक्षमा तिवारी विजयी

मधेसखबर
वीरगन्ज,०४जेठ
: पर्सामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितको पहिलो खाता खोलेको छ ।
बिन्दवासनी गाउपालिकाको अध्यक्षमा लोसपाका उम्मेदवार !प्रमोद तिवारी विजयी भएसंगै पर्सामा लोसपाको जितको खाता खुलेको हो ।
काँग्रेसका उम्मेदवार विवेक चौरसीयालाइ ६४३ मत अन्तरले हराउदै गाँउपालिका अध्यक्षमा तिवारी निर्वाचित भएका हुन् । तिवारीले ४१४१ मत ल्याउदा चौरसीयाले भने ३४६८ मत मात्रै पाएका हुन् ।

Related posts

पर्साबाट प्रदीप यादव , राजेशमान सिंह सहित १० जना जसपाको केन्द्रिय समितिमा मनोनित

MadhesKhabar

जसपाका प्रदेश सांसद कौशल यादव लोसपामा प्रवेश

MadhesKhabar

प्रहरीको गाेली लागेर मृत्यु भएका साहकाे परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment