Madhes Khabar
रोचक दुनियाँ

चुनावमा ईदको रौनक – मतदाता फकाउन उम्मेदवारहरु मुस्लिमवस्तीमा (फोटो फिचर)

क्रान्ति शाह
वीरगन्ज, २० बैशाख
: मुस्लिम धर्मावलम्बीहरुले मङगलबार आफनो महान् चाड ईदउल फित्र (ईद) पर्ब हर्षोल्लाशका साथ मनाइरहेका छन् ।
योसंगै अहिले स्थानीय तह निर्वाचन पनि नजिकिएकाले मङगलबार इर्दका दिन राजनीतिक दलका नेता र उम्मेदवारहरु पनि मुस्लिम मतदातालाइ रिजाउन मुस्लिम वस्ती र गाँउमा पुगेर ईदको शुभाकमना साटासाट गर्न व्यस्त भएका छन् ।
पर्साको वीरगन्न्ज महानगर सहितका पालिकामा रहेका मुस्लिम समुदायको वस्ती र टोलमा मङगलवार बिहानै देखि उम्मेदवार र नेताहरु मङगलबार बिहानै देखि पुगेर मुस्लिम मतदातासंग ईदको शुभकामना आदान प्रदानमा व्यस्त देखिएका छन् ।

हेर्नु होस् फोटो फिचर

मुस्लिम वस्तीमा पुगेर इर्दको शुभकामना आदान प्रदान गर्दै वीरगन्ज महानगरको एमालेका मेयर उम्मेदवार विजय कुमार सरावगी ।
मुस्लिम वस्तीमा पुगेर इर्दको शुभकामना आदान प्रदान गर्दै वीरगन्ज महानगरको जसपाका मेयर उम्मेदवार रााजेशमान सिंह ।
मुस्लिम वस्तीमा पुगेर इर्दको शुभकामना आदान प्रदान गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद एंव जसपा नेता प्रदीप यादव
मुस्लिम वस्तीमा पुगेर इर्दको शुभकामना आदान प्रदान गर्दै पोखरीया नगरपालिकाको मेयरका उम्मेदवार दिपनारायाण रौनीयार (मन्टु) ।
मुस्लिम वस्तीमा पुगेर इर्दको शुभकामना आदान प्रदान गर्दै वीरगन्ज महानगर वडा नम्बर २५ को वडाअध्यक्षमा जसपाका उम्मेदवार आशुतोष चर्तुवेदी ।

Related posts

भारतमा सरसफाइको काम गर्ने ७ जना महिला बने करोडपति

MadhesKhabar

चुनावी चटारोमै बिरामीको सेवा : घरदैलोमै बिरामी जाँच्दै, औषधि लेख्दै डा.मधु

MadhesKhabar

बाख्रालाई खुवाउन रूखको हाँगा काटेपछि महानगरले तिरायो ५ हजार जरिवाना

MadhesKhabar

Leave a Comment