Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मूल्य फेरि बढ्याे,आज कतिमा भइरहेको छ काराेबार ?

काठमाडौं,१८कात्तिक :नेपाली बजारमा आज(बुधबार) सुनको मूल्य बढेको छ ।आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार,आज सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो (मंगलबार) सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ ।आज चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर तीन हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

भारतसंगको विद्युत खरिद सम्झौताबाट १ अर्ब २० करोड फाइदा भयो : मन्त्री घिसिङ

MadhesKhabar

सुन र चाँदी दुवैको मूल्य बढ्याे

MadhesKhabar

भारतबाट इन्धनको नयाँ मूल्यसूची आयो, पेट्रोलमा ८ रुपैया बृद्धि

MadhesKhabar

Leave a Comment