Madhes Khabar
राजनीति

प्रधानमन्त्री बालेन शाहको चेतावनी : एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ

काठमाडौं,१५कात्तिक प्रधानमन्त्री बालेन शाहले एक दुई जना उम्किन्छु भनेर सपना नदेख्न चेतावनी दिएका छन्। उनले कुनै पनि प्रसंग उल्लेख नगरी सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, ‘सही समय आएपछि, सबैको गलत समय आउछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।’

Related posts

बारा ४ मा श्रेष्ठ र सोनललाई जिताउन काँग्रेस उपसभापति पाल खुलेर लागे

MadhesKhabar

ललिता निवास प्रकरणमा बाबुरामले सिआइबीलाई दिए बयान

MadhesKhabar

नेता चौरसियाले भने: “नयाँ होईन ,ईतिहास बोकेको पार्टि चाहिन्छ ,जनताको भरोसा काँग्रेसमै छ”

MadhesKhabar

Leave a Comment