Madhes Khabar
समाज हेडलाइन

वीरगन्जकाे मुर्लीका मुस्लिम समुदायले बाढीपीडितका लागि दिए १ लाख ७१ हजार नगद र २५ क्वीन्टल राहत सामग्री

वीरगन्ज,१६भदाैं:भाटेकाेशीकाे विनाशकारी बाढीबाट पीडितहरुका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर १२ र १३ का मुस्लिम समुदायले नगद र खाद्यान्न,कपडा लगायतका सामग्री सहयाेग गरेका छन्।

मुर्लीस्थित अन्जुमन इस्लामिया (मूर्ली जामे र अबरार ) मस्जिदमा उनिहरुले बाढीपीडितहरुकाे राहतका लागि १ लाख ७१ हजार रुपैयाँ नगद तथा खाद्यान्न र कपडा लगायतका गरि २५ क्विन्टल सामग्री संकलन गरेर सहयाेग गरेका हुन्।

 

बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि लागि अन्जुमन इस्लामिया मुर्ली–१२/१३, वीरगन्जले राहत संकलन गरि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नगद १ लाख ७१ हजार सहित खाद्यान्न र कपडा गरी २.५ टन राहत समाग्री उपलब्ध गराइएको असलम आलमले जानकारी दिए।

Related posts

भगवान रामको मुर्ती बनाउन अयोध्या लैजान लागिएको शीलाको पूर्वमन्त्री यादवले गरे क्षमापूजा

MadhesKhabar

वीरगंज १९ विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडक क्षेत्रको जग्गा छुट्याउने काम सकियो

MadhesKhabar

वीरगन्ज महानगरको १३ औं अधिवेशन : शिक्षामा विशेष जोड

MadhesKhabar

Leave a Comment