Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडौं,४भदाै : नेपाली बजारमा बिहीबार सुन-चाँदीको मूल्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य २६० रुपैयाँले बढेको हो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० कायम भएको छ। चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ निर्धारण भएको छ ।

बुधबार सुन प्रतितोला ३ लाख ४ हजार १०० र चाँदी प्रतितोला ४ हजार ५९५ मा कारोबार भएको थियो ।

Related posts

बढ्यो सेयर बजार, आज एकैदिन ३ अर्ब ४० करोडको कारोबार

MadhesKhabar

डिजेल र पेट्रोलकाे भाउ घट्याे

MadhesKhabar

वीरगन्ज महानगरले ९ महिनामा उठायो ४३ करोड ७४ लाख राजस्व

MadhesKhabar

Leave a Comment