Madhes Khabar
समाचार

पर्साकाे साेनवर्षाबाट १०५ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगन्ज,२६साउन:पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट लागू ओैषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतकाे बिहार राज्यकाे बेतिया जिल्लाकाे उजहरुपरजिलवा भागा श्रीनगर–३ का ५० वर्षीय सउरु चौधरीलाई रहेका छन्।

 

सोमबार राति करिब ९ बजेको समयमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीकाे संयुक्त टोलीले चौधरीलाई १०५ केजी गाँजासहित पक्राउ गरेको हो ।

गाँजासहित पक्राउ गरिएका चौधरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

७८ लाख घुस ‘डिल’को अडियो तत्कालीन मन्त्री गुप्ताकै भएको पुष्टि, भूमिमन्त्री अधिकारीपनि तानिने

MadhesKhabar

बारामा बेवारिसे अवस्थामा भेटियो बाेलेरो जिप

MadhesKhabar

वीरगन्जका सञ्चारकर्मी सर्राफसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही सुरु

MadhesKhabar

Leave a Comment