काठमाडौं,३२असार:अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई २–१ गोलले हराउँदै साविक विजेता अर्जेन्टिनाले फाइनलमा स्थान पक्का गरेको हो।
१-० ले पछि परेको अवस्थालाई खेलको अन्तिम समयमा उल्टाउँदै अर्जेन्टिनाले नाटकीय पुनरागमन गर्दै जित निकालेको हो ।
उपाधिका लागि अब फाइनलमा अर्जेन्टिनाले स्पेनसगँ प्रतिस्पर्धा गर्नेछ ।

