Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

सरकारले ग्यासको मूल्य फेरि बढायो

काठमाडौ,१७वैशाख: सरकारले एलपी ग्यासको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यबमोजिम नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातिदेखि लागु हुने गरी ग्यासमा प्रतिसिलिन्डर १५० रुपैयाँले वृद्धि गरेको हो ।

डिजेल/मट्टितेलमा भने लिटरमा १२ र पेट्रोलमा २ रुपैयाँ भाउ घटाएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Related posts

ठोरीमा पर्यटन प्रवद्र्धनका लागि युवा व्यवसायी थापाको अध्यक्षतामा समिति गठन

MadhesKhabar

शिकारीवासमा नागरिकताबाट बञ्चितहरुलाई दैलोमै पुगेर सिडिओ अर्यालले दिए नागरिकता

MadhesKhabar

वीरगन्जकाे एक मतदान केन्द्र : मतदान अधिकृत सहित सुरक्षाकर्मी सबै महिला

MadhesKhabar

Leave a Comment