Madhes Khabar
समाचार

बारामा भएको मोटरसाइकल दुर्घटनामा क्रिकेटर आदिल आलम घाइते,वीरगन्जमा उपचार हुदैं

बारा,११वैशाखः बारामा राष्ट्रिय क्रिकेटर आदिल आलम सवार मोटरसाइकल दुर्घटना भएको छ । बरियारपुरबाट करिब दुई किलोमिटर पूर्वतर्फको थलही पुलमा शुक्रबार दिउँसो आलमले चलाएको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते आलमकोे वीरगन्जस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको छ । मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जयसवालले आलमको अवस्था सामान्य रहेको बताए ।आलमले चलाएको मोटरसाइकल खलही पुलबाट तल खसेको थियो । उनलाई स्थानीयले उद्धार गरी अस्पताल पठाएका हुन् ।

Related posts

वीरगन्जको प्रतिमा चोकबाट लागू औषध चरेससहित सम्सुल पक्राउ

MadhesKhabar

नेपाल प्रहरीका आईजीपी कुँवर भन्छन्- जीबी राई पक्राउ परेका छैनन्, इन्टरपोलमार्फत् खोज्दैछौं

MadhesKhabar

पर्सामा हुण्डीको १० लाख बढी रकमसहित तीन जना युवक पक्राउ

MadhesKhabar

Leave a Comment