Madhes Khabar
समाचार

बाराको इटियाही बजारमा सोनलले गरे टावर लाइटको उद्घाटन

 

मधेसखबर

वीरगन्ज,१०असार: बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाही बजारमा नवनिर्मित टावर लाइटको शुक्रबार उद्घाटन गरिएको छ।

मधेस प्रदेशका पूर्व मन्त्री जितेन्द्र सोनलले टावर लाइटको उद्घाटन गरेका हुन्। सोनलकै संसदीय विकास कोषको १२ लाख ५० हजार रुपैयाँको लागतमा उक्त हाईमास टावरलाईट जडान गरिएको हो।

उद्घाटन कार्यक्रममा विश्रमपुर गाउँपालिक अध्यक्ष जुबेर आलम, निवर्तमान वडा अध्यक्ष भोला साह ,कृष्णा साह ,बोर्ड सद्स्य बिजय पंडित, भरत साह , सुरेन्द्र साह, जिउत यादव लगायतको सहभागीता रहेको थियो।

Related posts

प्रहरी कार्यालयभित्रै गोली चल्यो : सिपाही जयसवाल घाइते, इन्स्पेक्टर श्रेष्ठ नियन्त्रणमा

MadhesKhabar

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै अनेरास्ववियुको प्रदर्शनी

MadhesKhabar

उपचारका लागि सिमराबाट जहाजमा काठमाडौं लैजाने क्रममा बिरामीको मृत्यु

MadhesKhabar

Leave a Comment