Madhes Khabar
समाज

उपकार सेवा नेपालद्वारा मनियारीकाे दलितबस्तीका बालकलाई ह्वील चेयर सहयाेग

वीरगन्ज,९वैशाख:परोपकारी कार्यमा निरन्तर सकृय रहदैं आएको उपकार सेवा नेपालले बुधबारपनि अपांगता भएका एक दलित बालकलाई ह्वील चेयर सहयोग गरेको छ ।

उपकार सेवा नेपालले वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मनियारीस्थित मुसहरबस्तीका शारिरिक रुपमा पूर्ण रुपले अपांगता भएका एक बालकलाई ह्वील चेयर प्रदान गरेको हो ।

आर्थिक रुपमा समेत निक्कै कमजोर अवस्था रहेका ती बालकको दैनिकी जनजीवन निक्कै कष्टकर रहेको थाहा पाएपछि सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा उपपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगीले ती पुरषलाई बुधबार ह्वीलचेयर प्रदान गरेकी हुन् ।

Related posts

नेपाल प्रहरीका आईजीपी कार्कीले पाेखरियामा विपन्न र दलित समुदायका १८४ जनालाई बाँडे कम्बल

MadhesKhabar

वीरगन्ज महानगरको सहयोगमा दुई सय जनालाई सिरक वितरण

MadhesKhabar

कालिकामाइका विधालय र सामुदायिक भवन परिसरमा वृक्षारोपण

MadhesKhabar

Leave a Comment