Madhes Khabar
राजनीति

रविलाई भेटेपछि ज्ञानेन्द्र शाही भन्छन् :देश बनाउने महाअभियानमा एकजुट भएर अघि बढिरहेका छौं

काठमाडौं,२१चैतःराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटघाट भएको छ । प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन नजिकिँदै गर्दा शनिबार दुई नेताबीच भेट भएको हो ।

रास्वपाले डीपी अर्याललाई यसअघि नै सभामुख पदमा निर्वाचित गराइसकेको छ। संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने बाध्यता छ।

लामिछानेसँगको भेटपछि शाहीले फेसबुकमा तस्वीर राख्दै देश बनाउने महाअभियानमा एकजुट भएर अघि बढिरहेको बताएका छन् । ’विगतका दुःखहरूले हामीलाई कमजोर होइन, दृढ बनाएको छ। त्यसैले आज हामी एकजुट भएर देश बनाउने महा–अभियानमा अघि बढिरहेका छौं,’ उनले लेखेका छन् ।

Related posts

ठाेरीका मतदाता भन्छन् : यसपालिकाे हाम्राे राेजाइ रमेश रिजाल हुन्

MadhesKhabar

पूर्वमन्त्री प्रभु साहलाई मन्त्री यादवको चेतावनी :वीरगन्जमा धेरै फूर्ती देखाए ठिक हुदैन

MadhesKhabar

पर्सा २ मा चौरसियाको पक्षमा माहोल बन्दै , एकजुट भएर लाग्ने गठबन्धनको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment