Madhes Khabar
राजनीति

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौं,२०चैत : प्रतिनिधि सभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन्। अर्यालको एकल उम्मेदवारी परेपछि सभामुखमा निर्विरोध निर्वाचित भएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

शुक्रबार अर्यालले सभामुख पदका लागि उम्मेदवारी दिएका थिए। अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए।

अर्यालले राष्ट्र र जनताको हितमा नेपालको संविधान, कानुन र नेपाली अनुसार व्यवस्थापिकाले गर्ने काम न्यायसंगत रूपमा गर्ने बताए।

Related posts

अहिलेको सरकार सफल छ : कानुनमन्त्री चौरसिया

MadhesKhabar

पुसभित्रै कांग्रेसको विशेष महाधिवेशन हुन्छ, काठमाडौं आउने तयारी गर्नुस् : गगन थापा

MadhesKhabar

कामको मूल्यांकन गरेर फेरी एक पटक अवसर दिन लोसपा उम्मेदवार कुर्मीको आग्रह

MadhesKhabar

Leave a Comment