Madhes Khabar
समाचार

पितृशोकमा परेका ओलीलाई समबेदना दिँदै बालेनले भने: पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछ

काठमाडौं,२९फागुनः राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको निधनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका हुन्।

उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई ढाडस पनि दिएका छन्। उनले पिताजस्तो रक्षक कोही पनि नहुने बताए। ’पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ, पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ उनले भनेका छन्।

Related posts

हेल्मेटमा लुकाएको ३ लाख नगदसहित एक भारतीय युवक वीरगन्ज भन्सार क्षेत्रबाट पक्राउ

MadhesKhabar

वीरगन्जको शोभा यात्रामा भएको आक्रमणका दाेषीलाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई बुझाइयाे ज्ञापन

MadhesKhabar

पर्सामा हुण्डीको १० लाख बढी रकमसहित तीन जना युवक पक्राउ

MadhesKhabar

Leave a Comment