Madhes Khabar
राजनीति

निर्वाचन आयाेगले मान्यता दिएको गगन नेतृत्वको समितिविरुद्ध देउवा पक्ष सर्वाेच्चमा

काठमाडौं,४माघ:नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालतमा पुगेको छ ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष उक्त निर्णय बदर हुनुपर्ने मागसहित आइतबार सर्वोच्च अदाफतमा पुगेको हाे ।

नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च पुगेको वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले जानकारी दिए । उनका अनुसार रिट निवेदन पेस भएर अध्ययनको क्रममा छ ।

 

विशेष महाधिवेशन पक्षधरले विधि विधानविपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको भन्दै देउवा पक्षले उक्त महाधिवेशन अवैधानिक भन्दै आएको छ ।

Related posts

प्रधानमन्त्री ओलीले पाए संसदमा विश्वासको मत

MadhesKhabar

प्रधानमन्त्री ओली भन्छन् : म बिरामी छैन , २५ वर्षपछि मात्रै बुढो हुन्छु

MadhesKhabar

जय नेविसंघका उम्मेदवार राजु गुप्ताकाे टिमलाई अमात्य सहितका कांग्रेसका दिग्गज नेताहरुकाे समर्थन

MadhesKhabar

Leave a Comment