Madhes Khabar
राजनीति

मधेस प्रदेश समिति पनि गगन-विश्वको पक्षमा, विशेष महाधिवेशनमा सहभागी हुन आह्वान

काठमाडौं,२५पुस:नेपाली कांग्रेस मधेस प्रदेश समितिले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेको छ। प्रदेश उपसभापति चन्द्र शेखर कुमार यादव र बीरेन्द्र प्रसाद सिंहले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुने अपिल गरेका हुन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वानमा पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन हुँदैछ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा १७ (२) वमोजिम आव्हान’ गरिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताको लागि मधेश प्रदेशको सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई हार्दिक अनरोध गर्दछौँ।’

Related posts

जनमत पार्टीले छाड्याे सरकार

MadhesKhabar

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसिया भन्छन् : मधेस विरोधी बालेन शाह गँजेडी, स्माइकर र लुसिफर हो

MadhesKhabar

बाबुराम भन्छन् : जसपा हामीले जन्माएको हो तर उपेन्द्रले पार्टी संकटमा पारे

MadhesKhabar

Leave a Comment