Madhes Khabar
समाचार

स्व. पत्रकार सुरेश रजकलाई सहिद घाेषणा गर्ने सरकारकाे निर्णय

काठमाडौं,२२मंसिर:स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

गत चैत १५ गते काठमाडौंकाे तीनकुनेमा भएको राजवादीकाे प्रदर्शनघरमा समाचार सङ्कलनका क्रममा घरमा लगाइएको आगाेमा जलृर ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

साेमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

Related posts

मिटरब्याज पीडितलाई गृह मन्त्रालयले काठमाडौंबाट गाडी व्यवस्था गरेर घर पठायो

MadhesKhabar

पर्साका वनजङ्गल यसपालि डढेलाेबाट सुरक्षित

MadhesKhabar

खानेपानी मन्त्रालयको हालसम्मको प्रगति र कामको विवरण पेस गर्न मन्त्री यादवको निर्देशन

MadhesKhabar

Leave a Comment