Madhes Khabar
समाज

गाईको मासु काट्दै गरेका ६ जना पक्राउ

चितवन,१५मंसिर:चितवनमा गाईको मासु काट्ने ६ जना प्रकाउ परेका छन्। खैरहनी नगरपालिका १० बडगाउँस्थित केराबारीभित्र गाईको मासु काट्दै गरेको अवस्थामा ६ जनालाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

प्रहरीका अनुसार आज (सोमबार) दिउँसो १ः५० बजे इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हाे। पक्राउ गरिएकाहरुकाे नाम प्रहरीले खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।साभार:नागरिक

Related posts

वीरगन्जमा आयोजित ह्विल चेयर दौड प्रतियोगितामा सन्तोष महतो प्रथम

MadhesKhabar

ठोरीबाट महिला नेतृत्वको उज्यालोः गाँउपालिका उपाध्यक्ष गोकुलीको संघर्ष र साहसको यात्रा

MadhesKhabar

वीरगन्जमा अभिभावक संघले आयोजना गरेको कार्यक्रममा ७७ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment