Madhes Khabar
समाज

वीरगन्जमा अभिभावक संघले आयोजना गरेको कार्यक्रममा ७७ जनाले गरे रक्तदान

वीरगन्ज,२३चैत:वीरगन्जमा अभिभावक संघ पर्साले आयाेजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन्।शनिबार वीरगन्जको घण्टाघरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४ महिलासहित ७७ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरुमा दीपक चौधरी , हरिशंकर कानू,दीपेश कर्ण,बृजकिशोर राम, केदार साह , उकेश जयसवाल,नरेंद्र तिवारी ,संजय पटेल संदीप साह,श्रीकान्ति गिरी,अन्जली कुमारी साह, ग़ुल्फ़ी डोमिन रहेका छन्।

संघका अध्यक्ष सन्दीप साहकाे अध्यक्षता तथा पर्साका प्रमुख
जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षक गौतम मिश्र,प्रहरी निरीक्षकलोकराज भट्ट,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल सतीश सिंह,सामाजिक अभियन्ता प्रकाश थारू,डा.दीपक शाक्य,वैश्य समाज पर्साका अध्यक्ष संतोष साह, समाजसेवी राजेन्द्र भट्टराई,एनजिओेसिसि पर्साका अध्यक्ष इब्राहिम देवान,ललन पटेल लगायतकाको सहभागिता रहेको थियोे।

Related posts

सशस्त्र प्रहरी दिवसमा बाराको पिलुवामा १०० जनाद्धारा रक्तदान

MadhesKhabar

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगदसहित भाडावर्तन सहयोग

MadhesKhabar

माओवादी नेता लाल बिहारीले २० जनाकाे माेतियाबिन्दुकाे निशुल्क शल्यक्रिया गराइ दिने

MadhesKhabar

Leave a Comment