काठमाडौं,१४मंसिर:उज्यालो नेपाल पार्टी खोलेर राजनीतिमा होमिएका उर्जा मन्त्री कुलमान घिसिङले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेटवार्ता गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्।
घिसिङले फेसबुकमा लेखेका छन्– ‘देश बनाउने अभियानमा हामी सँगै छौं।’
बालेन सचिवालयका अनुसार यो भेट शनिबार बालेनकै निवासमा भएको हो ।

