Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा साहिब दरबारले फेरि सुरु गर्‍यो निःशुल्क आँखा शिविर

वीरगन्ज,२७कात्तिकः परोपकारी संस्था साहिब दरबारले वीरगन्जमा फेरि निःशुल्क आँखा चेकजाँच तथा शल्कृया शिविर सुरु गरेको छ ।जाडो मौसम सुरु भएसंगै साहिब दरबारले वीरगन्ज महानगरका वडाहरुमा फेरि आँखा शिविर सुरु गरेको हो ।

बिहीबार वीरगन्ज महानगरपालिका वडा नम्बर २८ बगहीमा आयोजित शिविरमा १२५ जनाको आँखा परीक्षण गरिएको छ । वीरगन्ज सामुदायिक आँखा केन्द्रको प्राविधिक सहयोगमा आयोजित शिविरमा १२५ जनाको आँखा परीक्षण गरिएकोमा तीमध्यै ५४ जनाको आँखामा मोतियाबिन्दको समस्या देखा परेको साहिब दरबार वीरगन्जका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।

उनिहरुको यहि कात्तिक २८ गते अर्थात शुक्रबार वीरगन्ज सामुदायिक केन्द्रका सञ्चालक महेश सिंह धामीले जानकारी दिए ।सअघि गत वर्षको जाडो मौसममा पनि साहिब दरबारले महानगरका विभिन्न वडाहरुमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेर मोतीयाबिन्द भएकाहरुको शल्यकृया गराएको थियो ।

 

Related posts

कक्षा-१२ काे परीक्षा बैशाख २६ देखि

MadhesKhabar

महिला स्वास्थ्य स्वयंसेविकाहरूले १८ महिनादेखि पाएनन् तलब ,आन्दोलन गर्ने चेतावनी

MadhesKhabar

निर्वाचन आयाेगले नेपाली कांग्रेसको गगन थापा समूहलाई दियाे मान्यता

MadhesKhabar

Leave a Comment