Madhes Khabar
प्रविधि

चल्न थाल्याे फेसबुक !

काठमाडौं,२३भदाैं: जेन-जीको आन्दोलनसँगै कतिपय ठाउँमा सामाजिक सञ्जाल फेसबुक ,युट्युब लगायतका सामाजिक सञ्जालहरु चल्न थालेको छ । कैयन प्रयोगकर्ताले फेसबुक र युट्युब खुल्न थालेको बताएका छन् ।

वर्ल्डलिंक, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् ।

तर, नेपाल दूरसञ्चार प्राधिकरणले भने सरकारी निर्णय कायमै रहेको बताएको छ ।

यस्तै इन्टरनेट सेवा प्रदायक सङ्घका अध्यक्ष सुधीर पराजुलीले पनि हालसम्म कुनै निर्देशन आइनसकेको बताए ।

Related posts

वीरगन्जमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु,मेयर सिंहले गरे शुभारम्भ

MadhesKhabar

वीरगन्जमा मेनरोड विस्तारका क्रममा क्षति भएका इन्टरनेटका तार मर्मतको काम जारी छ : वर्ल्ड लिंक

MadhesKhabar

भारतले रच्यो इतिहास : चन्द्रयान–३ चन्द्रमामा अवतरण

MadhesKhabar

Leave a Comment