Madhes Khabar
स्थानिय

उच्च अदालत वीरगन्जले कांग्रेस नेता एंव पूर्वसांसद अफताब आलमलाई सफाई दिनुकाे आधारहरु के के हुन् ?

उच्च अदालत वीरगन्जले कांग्रेस नेता एंव पूर्वसांसद अफताब आलमलाई सफाई दिनुकाे आधारहरु के के हुन् ?

-संकलित सबुद प्रमाणबाट मोहम्मद आफताब आलमको घरमा २०६४/१२/२७ मा बम विस्फोटको वारदात वस्तुनिष्ठ प्रमाणले पुष्टि हुन नसकेको

-घाइते भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसी अख्तरलाई ट्याक्टरमा हाली राजा इँट्टा भट्ठामा लगेर पोलेको भन्ने ठोस सबुद प्रमाण भेटिन नसकेको

-विधि विज्ञान प्रयोगशालाबाट पनि मृतकहरुलाई इँट्टा भट्ठामा पोलेको अभियोग लागी पुष्टि हुन नसकेको

Related posts

वीरगन्ज यातायात कार्यालयमा अख्तियारको प्रत्यक्ष निगरानीमा भयाे लाइसेन्सकाे ट्रायल परीक्षा

MadhesKhabar

पोखरिया ४ को वडा कार्यालयमा सेवाग्राहीलाई सास्ती

MadhesKhabar

पर्सामा सालको काठसहित ७ वटा साइकल बरामद,तस्करहरु फरार

MadhesKhabar

Leave a Comment