Madhes Khabar
समाचार

बारामा अटाेबाट गाँजा बरामद,चालक पनि पक्राउ

बारा,२७ चैत:बारामा प्रहरीले लागू औषध गाँजासहित एक जना पुरुषलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका-१४ का ४२ वर्षीय सोम बहादुर मोक्तान रहेका छन्।

हेटौंडाबाट परवानीपुरतर्फ आउदै गरेको ना १ ह ८९६१ नम्बरको अटोलाई पथलैया चाेकमा प्रहरीले चेक जाँचगर्दा अटो भित्र लुकाएर राखेकाे अवस्थामा ३२ केजी गाँजा बरामद गरेकाे हाे।

 

प्रहरीले गाँजा र अटोसहित त्यसका चालक मोक्तानलाई नियन्त्रणमा लिएर नुसन्धान अगाडि बढाएको जनाएको छ ।

Related posts

वीरगन्जबाट कारमा ठूलो परिमाणमा लागूऔषध लिएर जाँदै गरेका दुई युवक अमलेखगञ्जमा पक्राउ

MadhesKhabar

१९ जना यात्रु लिएर पोखराबाट उडेको विमान सम्पर्क विहिन

MadhesKhabar

जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता छ : मन्त्री यादव

MadhesKhabar

Leave a Comment