Madhes Khabar
राजनीति

मधेसी दलहरुसहितकाे संघीय लोकतान्त्रिक मोर्चा घोषणा

काठमाडौं : मधेस केन्द्रित दलहरूले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन्। विभिन्न २६ बुँदे राजनीतिक प्रतिबद्धतासहित मोर्चाको घोषणा गरिएको हो।

मोर्चामा मोर्चामा जनमत, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति, राष्ट्रिय मुक्ति, जनता प्रगतिशील र तमलोपा रहेका छन्।

Related posts

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले प्रहरीलाई दियो अनुमति

MadhesKhabar

वीरगन्ज आएर ओेलीले भने :भुकम्प पिडितकाे उद्धार र राहतमा सरकारलाई सघाउन एमाले तत्पर छ

MadhesKhabar

सदस्यता अद्यावधिक नगरे जिल्ला सभापतिकै जिम्मेवारी खोस्छौँ : गगन थापा

MadhesKhabar

Leave a Comment