Madhes Khabar
धर्म/संस्कृति

सरस्वती पुजा र मुर्ति बिसर्जनमा चर्काे आवाजमा डिजे नबजाउन पर्साका सिडिओकाे अनुराेध

वीरगन्ज,२०माघ:जिल्ला प्रशासन कार्यालय पर्साले सरस्वती पूजा व्यवस्थित र मर्यादीत रुपमा मनाउन सबैमा अनुराेध गरेकाे छ।

आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सुचना जारी गर्दै सरस्वती पूजा व्यवस्थित र मर्यादित रुपमा मनाउन तथा पूजा र मुर्ति बिसर्जनका क्रममा उत्तेजक कृयाकलाप नगर्नु/नगराउनु हुन अनुराेध गरेका छन्।

साथै मुर्ति बिसर्जन कार्य साँझ ६ बजे भन्दा पहिले नै गरिसक्न तथा पूजा र मुर्ती बिसर्जनमा चर्काे आवाजमा बाजागाजा र डिजे नबजाउनपनि जिल्ला प्रशासन कार्यालय पर्साले अनुराेध गरेकाे छ।

Related posts

हनुमान जयन्तिको शोभा यात्रमा ‘जय श्रीराम ’को नाराले गुन्जयमान बन्यो वीरगन्ज शहर (फोटो फिचर)

MadhesKhabar

ईदका दिन साेमबार सरकारले दियाे सार्वजनिक बिदा

MadhesKhabar

चैती छठ : अस्ताउँदाे सुर्य र छठी मातालाई ब्रतालुले दिए अर्घ (फाेटाे फिचर)

MadhesKhabar

Leave a Comment