Madhes Khabar
समाचार

पर्साका एसपी ढुंगेल काठमाडौंमा सशस्त्र प्रहरीबाट सम्मानित

वीरगन्ज,८माघ:सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक(एसपी) कुमोध ढुंगेललाई सम्मानित गरेको छ ।

सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार काठमाडौंकाे स्वयम्भुस्थित सशस्त्र प्रहरी मुख्यालयमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रहरीका एसपी ढुंगेललाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सम्मानित गरेका हुन्।

ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्र प्रहरीका आईजीपी अर्यालले उनलाई सम्मानित गरेका हुन्।

Related posts

वीरगञ्जबाट ठुलो परिमाणमा गाँजा बरामद

MadhesKhabar

बारामा भारतीय गाडीबाट गाँजा बरामद,चालक फरार

MadhesKhabar

गठन भएकाे चार दिनपनि नबित्दै पर्सा ग्रामिण पत्रकार समाजमा देखियाे विवाद

MadhesKhabar

Leave a Comment