Madhes Khabar
समाचार

प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य महतोलाई दिए बधाई र शुभकामना

काठमाडौं,१माघ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पत्रकार महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य राजकरण महतोलाई बधाई तथा शुभकामना दिएका छन्।

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओेलीले महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य महताेलाई बधाई तथा सफल कार्यकालकाे लागि शुभकामना दिए।

सात दशकको नेपाल पत्रकार महासंघको ईतिहासमा महोत्तरी जिल्लाबाट केन्द्रीय सदस्यमा पत्रकार महतो निर्वाचित भएसंगै महोत्तरीले पहिलोपटक केन्द्रमा प्रतिनिधित्व पाएको छ । १५ वर्षअघि पत्रकार महतोले महोत्तरीको बर्दिबासबाट पत्रकारिता सुरु गरेका थिए । उनी पत्रकारिताका माध्यमबाट आवाजविहिनीहरुको सवाललाई बुलन्द पार्दै आएका छन् ।

Related posts

खानेपानी मन्त्री यादव स्पेन प्रस्थान

MadhesKhabar

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

MadhesKhabar

यातायात कार्यालयका अधिकृत र बिचौलिया घुससहित पक्राउ

MadhesKhabar

Leave a Comment