Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

बढ्याे डिजेल र पेट्रोलकाे भाउ

काठमाडौं,१६पुस:नेपाल आयल निममले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। पेट्रोल प्रतिलिटर मूल्य १ रुपैयाँले र डिजेल २ रुपैयाँले मूल्य वृद्धि भएको हाे।

मंगलबार बसेकाे आयल निगमकाे बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुने गरि डिजेल र पेट्रोलकाे मूल्य वृद्धि गर्ने निर्णय गरेकोे हाे।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पर्नेछ ।डिजेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्नेछ । निगमले हवाई इन्धनको मूल्य भने घटाएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले घटाएर प्रतिलिटर १ सय २६ रुपैयाँ कायम गरेको ठाकुरले बताए  ।

Related posts

पर्सामा ट्राफिक प्रहरीको सकृयता : ट्राफिक नियम उल्लंघन गर्नेबाट २ करोड बढी राजश्व संकलन

MadhesKhabar

वीरगन्जको दलितबस्तीका ५० जना बालबालिकालाई निःशुल्क ट्युसन पढाउने घोषणा

MadhesKhabar

नेपाली बजारमा घट्यो आइफोनको मूल्य, आइफोन १५ को सुरुवाती मूल्य १ लाख ३५ हजार

MadhesKhabar

Leave a Comment