Madhes Khabar
समाचार

बारामा १ क्विन्टल ४२ केजी गाँजासहित माेटरसाइकल प्रहरी नियन्त्रणमा,चालक फरार

बारा,१२पुस:बारामा प्रहरीले १ क्विन्टल ४२ किलो गाँजासहित भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

बाराकाे सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानीमा प्रहरीले गाँजासहित बिआर २२ ए क्यु २९७६ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

माेटरसाइकलका चालक भने गाँजासहितकाे माेटरसाइकल छाडेर फरार भएको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

Related posts

इन्जिनियरको चुनावमा कांग्रेस निकटका उम्मेदवारहरु निर्वाचित (मत परिणामसहित)

MadhesKhabar

ठोरी नाकाबाट ठूलो परिमाणमा लागु औषध सहित एक युवक पक्राउ

MadhesKhabar

इन्धनमा गरिएको मुल्य वृद्धिको विरोधमा वीरगन्जमा प्रदर्शन

MadhesKhabar

Leave a Comment