Madhes Khabar
खेलकुद

जनकपुरका कप्तान अनिल साह बने एनपिएलमा पहिलाे अर्धशतक हान्ने खेलाडी

फाइल तस्बिर ।

काठमाडौं,१७मंसिर:काठमाडौंमा जारी नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटमा जनकपुर बोल्ड्सका कप्तान अनिल कुमार साहले अर्धशतक प्रहार गरेका छन्। यससँगै उनी एनपीएलमा अर्धशतक हान्ने पहिलो नेपाली खेलाडी समेत बने।

खेलको १२.३ ओभरमा कर्णाली याक्सका बलर जिसन मक्सुदको बलमा साहले छक्का प्रहार गर्दै आफ्नो र्धशतक पूरा गरेका हुन्।उनले ३६ बलमा ५० रन पूरा गरेका हुन्।

Related posts

वडाध्यक्ष कानुको पहलमा खेलकुद मैदानको मर्मतसम्भार सुरु

MadhesKhabar

जिम्बाबेविरुद्धकाे टी-२० सिरिज भारतले जित्याे

MadhesKhabar

बैंग्लाेरमाथि मुम्बईकाे सहज जित

MadhesKhabar

Leave a Comment