Madhes Khabar
खेलकुद हेडलाइन

नेपाली महिला फुटबल टिमका खेलाडीलाई सरकारले जनही ३ लाखले सम्मान गर्ने

काठमाडौं,१५कार्तिकःसाफ महिला च्यापियनसिप फुटबलमा उपविजेता बनेको नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई पनि नगदसहित सम्मान गरिने भएको हो । उनका अनुसार मुख्य प्रशिक्षकले २ लाख पाउने छन् भने व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजार रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

बुधबार बेलुकी काठमाडौंकने दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल बंगलादेशसंग २–१ ले पराजित भएको थियो ।

Related posts

लागुऔषधविरुद्धको अभियानमा प्रहरीसंगै लाग्ने पर्साका जनप्रतिधिनीहरुको प्रतिबद्धता

MadhesKhabar

आईपीएलमा आज गुजरात र हैदराबाद तथा दिल्ली र चेन्नई खेल्दै

MadhesKhabar

वीरगन्ज कारागारमा मन्त्री यादवको निरीक्षण,पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन

MadhesKhabar

Leave a Comment