Madhes Khabar
समाचार

नेपाल मेडिकल कलेजकाे अध्यक्षमा प्रा.डा. अन्सारी चयन

वीरगन्ज,२८भदाैं:नेपाल मेडिकल कलेजकाे अध्यक्षमा प्राध्यापक डाक्टर जैनुदीन अन्सारी चयन भएका छन्।

 

काठमाडौंकाे जाेरपाटीमा रहेकाे नेपाल मेडिकल कलेज प्रालिकाे अध्यक्षमा प्राध्यापक डाक्टर अन्सारी चयन भएका हुन्।काठमाडौंकाे हाेटल अकमा शुक्रबार आयाेजित कलेजकाे २४ ओैं साधरण सभाले अध्यक्षमा अन्सारीलाई सर्वसम्मत चयन गरेकाे हाे।

यसअघि उनी नेपाल मेडिकल कलेजकाे प्रबन्ध निर्देशककाे जिम्मेवारीमा थिए।अन्सारी वीरगन्जस्थित नेशनल मेडिकल कलृज तथा शिक्षण अस्पतालकाेपनि अध्यक्ष हुन्।

नेपाल मेडिकल कलेजकाे यसअघिको अध्यक्ष डाक्टर भाेला रिजाल थिए ।

Related posts

आज दिनभरीमा मतपत्र छपाई सम्पन्न हुने

MadhesKhabar

पर्साको देकुलीमा आगलागी हुदा घरगोठ जलेर नष्ट

MadhesKhabar

बाराका कांग्रेस नेता तथा संविधानसभा सदस्य यादवकाे निधन

MadhesKhabar

Leave a Comment