Madhes Khabar
अर्थतन्‍त्र

फेरि बढ्यो सुनको मूल्य

फाइल तस्बिर ।

काठमाडौं,१३साउनः नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आज (आइतबार) ससुनको मुल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गतत शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजार ७०० रुपैयाँ पुगेको छ ।

यस्तै गत शुक्रबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको तेजाबी सुनको मूल्य आज १ लाख ४५ हजार रुपैयाँ भएको छ ।

यसैगरी चाँदीको मूल्यपनि आज तोलामा १० रुपैयाँले बढेको छ ।गत शुक्रबार प्रतितोला १ हजार ७३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ७४० रुपैयाँ निर्धारण महासंघले जनाएको छ ।

 

Related posts

वीरगन्ज बजारमा अनुगमनलाई तिब्रता दिने अनुगमन समितिको निर्णय

MadhesKhabar

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६१ हजार ३०० रुपैयाँ पुग्यो

MadhesKhabar

वीरगन्जमा नयाँ औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन गरिदै

MadhesKhabar

Leave a Comment