Madhes Khabar
वाग्मती प्रदेश

चितवनमा रेलमार्गको अवलोकन गर्न गएको टोलीमाथि आक्रमण, गाडीमा आगजनी

चितवन,२साउन: चितवनमा बुधबार  प्रस्तावित रेलमार्गको अवलोकन गर्न गएको टोलीमाथि स्थानीयले आक्रमण गरेका छन्। भरतपुर महानगरपालिका – ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न गएको टोलीमाथि स्थानीयले आक्रमण गरी उनीहरू चढेको गाडीमा समेत आगो लगाइदिएका छन्।

 

स्थानीयले बागमती प्रदेश ०१,०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन्। बाक्लो बस्तीमा रेगमार्ग बनाउन थालेको भन्दै विरोधमा उत्रिएका स्थानीयहरूले गाडीमा आगो लगाइदिएका हुन्। साभार:अन्नपूर्ण पाेष्ट

Related posts

चितवनमा त्रासदीपूर्ण सवारी दुर्घटना : एक–आपसमा ठोक्किए ८ सवारीसाधन

MadhesKhabar

नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवामगन रोकिने

MadhesKhabar

१९ घण्टापछि खुल्यो नारायणघाट–मुग्लिन सडकखण्ड

MadhesKhabar

Leave a Comment