Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य आज एकै दिन १८ सयले बढ्यो, तोलाको १ लाख ४४ हजार

सांकेतिक तस्बिर।

काठमाडौं,२४जेष्ठःनेपाली बजारमा सुनको मूल्य आज(बिहीबार) एकैदिन १८ सय रुपैयाले बढेको ।हिजो (बुधबार)को तुलनामा आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेर डेढ लाखनजिक पुगेको छ ।

हिजो प्रतितोला एक लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ४४ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा २५ रुपैयाँले बढेको छ। हिजो एक हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ८ सय ५० सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Related posts

भारतबाट कोइला बोकेको रेल पहिलो पटक वीरगन्ज आइपुग्यो

MadhesKhabar

सुनकाे भाउ अहिलेसम्मकै महङ्गाे, ताेलाकाे १ लाख १५ हजार ५ सय रुपैयाँ

MadhesKhabar

सुनको मूल्यमा नयाँ कीर्तिमान

MadhesKhabar

Leave a Comment