Madhes Khabar
समाचार

बारामा गाँजा पक्रन गएका बेला प्रहरीले बोकेको अटोमेटिक पेस्तोल हरायो

वीरगन्ज,११बैशाख :बाराको ईलाका प्रहरी कार्यालय अमलेखगन्जमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) पूर्ण बिसीले बोकेको अटोमेटिक पोस्तोल हराएको छ ।

बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेका अनुसार, वरिष्ठ सई बिसीसहितको टोली सोमबारराति लागूऔषध गाँजा पक्राउ गर्न अप्रेसनमा गएका बेला १० राउण्ड गोली लोडरहेको अटोमेटिक पेस्तोल हराएको हो ।

अप्रेसनमका क्रममा केहि व्याक्ति पक्राउ परेको जानकारी दिदैं प्रहरी नायब उपरीक्षक न्यौपानले हराएको पेस्तोलको खोजी भइरहेको बताए ।

Related posts

पक्राउ परेका केपी ओली शिक्षण अस्पतालमा भर्ना

MadhesKhabar

विधुत प्राधिकरण कर्मचारी संघको उपाध्यक्षमा पर्साका कर्णले पनि दिए उम्मेदवारी

MadhesKhabar

वार्ताका लागि खेलकुदमन्त्री बब्लु गुप्ता र जेनजी अगुवा सुदन गुरुङ सिमरा आउँदै

MadhesKhabar

Leave a Comment